

Hari Prasad's email address and phone number have been validated.
Hari Prasad
- Rate £9
- Response 1h

£9/hr
1st lesson free
- Nepalese
Learn Nepali with me with no stress . I have an experience of teaching Nepali language as a school teacher for 15 years. शिक्षण सामग्रीसहितको पहिलो नमूना नेपाली सिकाइबाट आफ्ना छोराछोरीलाई सररर नेपाल
- Nepalese
Lesson location
About Hari Prasad
बालबालिकाई नेपाली लेख्न र पढ्न सिकाउने मसँग १५ वर्षको शिक्षण अनुभव छ। विद्यायलका शिक्षकहरूलाई नै कसरी नेपाली पढ्न र लेख्न सिकाउने भन्ने तालिम दिएको अनुभव छ। म नेपाली विषयको प्रशिक्षक पनि हो।
शिक्षण सामग्रीसहितको पहिलो नमूना नेपाली सिकाइबाट आफ्ना छोराछोरीलाई सररर नेपाली पढ्न र लेख्न सक्ने बनाउनूस्। आफ्ना नानीहरूलाई विदेशको जुनसुकै कुनामा रहे पनि नेपाली भाषा, संस्कृतिसँग गौरव गर्नलायक बनाउनूस्।
About the lesson
- Primary
- Secondary
- GCSE
- +20
levels :
Primary
Secondary
GCSE
AS Level
A Level
BTEC
Adult Education
Undergraduate
Masters
Diploma
Doctorate
MBA
A1
A2
B1
B2
C1
C2
Beginner
Intermediate
Advanced
Professional
Kids
- English
All languages in which the lesson is available :
English
बालबालिकाई नेपाली लेख्न र पढ्न सिकाउने मसँग १५ वर्षको शिक्षण अनुभव छ। विद्यायलका शिक्षकहरूलाई नै कसरी नेपाली पढ्न र लेख्न सिकाउने भन्ने तालिम दिएको अनुभव छ। म नेपाली विषयको प्रशिक्षक पनि हो।
बालबालिकाहरूलाई नेपाली स्वर वर्ण र सग्ला व्यञ्जन वर्ण उच्चारण गर्न र लेख्न सिकाउन त केही सजिलो हुनसक्छ तर व्यञ्जन वर्ण ( क खग घ.... ज्ञ ) आदिमा मात्रा ( ा ि ी ुू ू े ै ो ौ ं : ँ ् ं ) लगाएर उच्चारण गर्न र लेख्न सिकाउने कुरा अत्यन्त जटिल छ। जोसुकैले नेपाली त हो भनेर पढाउने दुस्साहस नगर्दा हुन्छ। अहिलेको युगको बच्चा जन्मेर आँखा खोल्दै कम्प्युटर देख्छ, कपुरी क/ खरायो ख भनेर अथवा कान्दानी का/ बाइमात्रा कि अथवा क आकार का/ क उकार कु भनेर जबर्जस्ती सिकाउने चलन पुरानो भैसक्यो। यो युगको बच्चा यी सबै सिकाइ खेलका माध्यमले सिक्न रुचाउँछ, जुन स्वाभाविक हुन्छ। केटाकेटीलाई थाहै नपाई खेलका माध्यमले मात्रा लागेका नेपाली अक्षर चिनाउन/ लेखाउन र नेपाली किताब सजिलै पढ्न/ लेख्न सक्ने बनाउने विगत १५ वर्ष देखिको आधुनिक शिक्षण कला मसँग छ। एक पटक मलाई टेस्ट गरेर हेर्नुस्। शिक्षण सामग्रीसहितको पहिलो नमूना नेपाली सिकाइबाट आफ्ना छोराछोरीलाई सररर नेपाली पढ्न र लेख्न सक्ने बनाउनूस्। आफ्ना नानीहरूलाई विदेशको जुनसुकै कुनामा रहे पनि नेपाली भाषा, संस्कृतिसँग गौरव गर्नलायक बनाउनूस्।
Rates
Rate
- £9
Pack prices
- 5h: £45
- 10h: £90
free lessons
The first free lesson with Hari Prasad will allow you to get to know each other and clearly specify your needs for your next lessons.
- 1hr
online
- £9/h
Similar Nepalese teachers in
Thandar
London & Online
- £20/hr
- 1st lesson free
Jamuna
Seaham & Online
- £20/hr
- 1st lesson free
Medha
London & Online
- £18/hr
- 1st lesson free
Pradip
Edmonton, Canada & Online
- £16/hr
- 1st lesson free
Sangeetha
London & Online
- £15/hr
- 1st lesson free
Aakriti
Heslington & Online
- £13/hr
- 1st lesson free
Thilaa
London & Online
- £15/hr
- 1st lesson free
Urmila
Kathmandu & Online
- £15/hr
- 1st lesson free
Sushant
Edinburgh & Online
- £10/hr
- 1st lesson free
Laxmi
London & Online
- £20/hr
- 1st lesson free
Domi
Preston & Online
- £12/hr
- 1st lesson free
Dipisha
Northolt & Online
- £13/hr
- 1st lesson free
Binayak
Welling & Online
- £13/hr
- 1st lesson free
Parash
London & Online
- £10/hr
- 1st lesson free
Jastin
Bath & Online
- £10/hr
- 1st lesson free
Priya
Nottingham & Online
- £14/hr
- 1st lesson free
Sanzhita
Leeds & Online
- £19/hr
- 1st lesson free
सरोज
St. Louis, United States & Online
- £19/hr
Jyoti
, Australia & Online
- £11/hr
- 1st lesson free
Binod
Weston-super-Mare & Online
- £13/hr
- 1st lesson free
-
See Nepalese tutors
